हेल्लो, के खोज्न चाहानुहुन्छ?
टीका आत्रेय उपासना हुँ देशको म अर्चना हुँ देशको सुवास मग्मगाउने म बासना हुँ देशको सुधा पिएर शैलको म मृत्तिका सजाउँछु बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु...
यात्रीप्रकाश पाण्डे आँगन यो आगोमा फुलेको देश हो नसोच्नू, आगोलाई फूल बनाउँछु । हिजैमात्र निःशस्त्र यो छातीमा गोली हानेपछि हार स्वीकारेथे बैरीहरूले । आज, छाती पहाड...
कमलराज केसी रोपेर सपनाको बीउ माटोमा, सृजनाको अजम्बरी गीत गाइरहन्छु, नदीजस्तै अविरल माटो सृष्टि हो सृजना हो माटो माटो देश हो देश आमा हुन् । खाएर...
किरण सिवा रातले बिहानीलाई स्वागत गर्नु भन्दा अगावै झिसमिसेमै ब्युँझनु हुन्छ र खेतको कुलो मिलाउँदै जानुहुन्छ सिलाइ मेसिनसम्म बुवा हरेक दिन अभाव सम्झेर आवश्यकता सिउनुहुन्छ, परिवार...
सीता तुम्खेवा आमाको वेदना बुझ्न आफैँ आमा बन्नुपर्ने रहेछ नाना ! बल्ल बुझ्दैछु— घरिघरि किन धाउँथ्यौ तिमी दुम्सीपहरा ? कहिलेकाहीँ बिहानीको झुल्के घाम र साँझको पहेँली...
इटहरीः हरेक वर्ष असार ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवअन्तर्गत २०७९ को कविता महोत्सवमा इटहरीकी कवि टीका आत्रेयको कविता पहिलो भएको छ...
विराटचोकः ‘मिस्टर नेपाल वल्र्ड २०२२’ को उपाधि मोरङको सुन्दरहरैंचा– १२ का २६ वर्षीय नूतन श्रेष्ठले जितेका छन् । शनिबार भएको फाइनल प्रतिस्पर्धामा उनले ३५ प्रतियोगीलाई पछि...
विराटचोकः मोरङको सुन्दरहरैंचास्थित खोर्सानेमा चैत ३० गतेदेखि बैशाख ११ गतेसम्म महोत्सव लाग्ने भएको छ । शनिबार खोर्सानेमा पत्रकार सम्मेलन गरेर आयोजक सुन्दर खोर्साने युवा क्लबले महोत्सव...
विराटचोकः सुन्दरहरैंचाका ३० जना कविहरुको कविता संग्रह सुन्दरहरैंचा दर्पण लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, विशिष्ट अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने...
विराटचोकः सुन्दरहरैंचाका ३० जना कविका रचना सङ्कलन गरेर तयार भएको सुन्दरहरैंचा दर्पण नामक संयुक्त कविता सङ्ग्रह आज लोकार्पण हुने भएको छ । सुन्दरहरैंचा कला साहित्य विकास...