हेल्लो, के खोज्न चाहानुहुन्छ?
मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ...
हरेक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले २०५५ सालदेखि...
नझरेका फूलहरूले विराटचोकमा बुधवार पोएट्री कन्सर्ट एण्ड गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गीतकार तथा गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहेको गजल मुशायरामा...
अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर...
मोरङको बेलबारीमा आयोजित पहिलो औपचारिक कार्यक्रममा ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले अबदेखि कुनै पनि बौद्धिक तथा सिर्जनात्मक काम बिनाशुल्क नगर्ने नीति घोषणा गरेको छ। अध्यक्ष केशु...
नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् । मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल...
नझरेका फूलहरूले आफ्नो ५५औँ शृङ्खलामा कविता कन्सर्ट गर्ने भएको छ। पछिल्लो समय चर्चामा रहेकी कवयित्री डा. अस्मिता विष्टलाई कविता कन्सर्ट मार्फत यही मङ्सिर ५ गते नझरेका...