हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने यस्ता पर्व हाम्रा सांस्कृतिक पूँजी भएको बताएका छन् । सन्देशमा...
विराटचोकः समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी...
विराटचोकः हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड तीजको आज मुख्य दिन हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । जसमध्ये तृतीयाको दिन...
विराटचोकः हिन्दूहरुले तीजको पहिलो दिनको रुपमा आज दर खाने पर्व मनाउँदैछन् । दहीमा हरियो काँक्राका टुक्रा हालेर बनेको परिकारलाई दर भनिन्छ । पहिले सबै खेती किसानीमा...
विराटचोकः आज कुशे औंसीको दिन हो । हिन्दू धर्मावलम्बीहरूले भाद्र कृष्ण औंसीको दिन मनाउने कुशे औंसीलाई बाबुको मुख हेर्ने पर्वको रुपमा आफूलाई जन्म दिने तथा कर्म...
विराटचोकः आज श्रीकृष्णजन्माष्टमी परेकाले हिन्दू धर्मावलम्बीहरुले श्रीकृष्णको आराधना गरी पर्व मनाउँदैछन् । जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा भने यसपटक कोरोनाको संक्रमणका कारण प्रभावित हुने भएका छन् ।...
फाइल तस्बिर विराटचोकः हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यकासहित नेवार समुदायको बाक्लो उपस्थिति रहेका देशका विभिन्न ठाउँमा गाईजात्रा मनाइँदैछ । आजदेखि शुरु...
विराटचोकः आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व परेकाले सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक...
विराटचोकः प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा शुभकामना सन्देश दिएका छन् । शनिबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यो पर्वले नेपालीबीच...
विराटचाेक: माेरङकाे सुन्दरहरैचामा नागदेवीको विशेष पूजा गरिएको छ । नगरपालिकाकाे वडा नम्बर ९ सलकपुरमा रहेको नागदेवी थानमा पूजा गरिएको हाे । यश क्षेत्रमा २०५३/०५४ सालबाट पूजा...