हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज नेपालीहरुको महान् पर्व बडा दशैंको मुख्य दिन हो । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल...
काठमाडौंः नेपालकै अग्रणी एवं सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको...
विराटचोकः आज नवरात्रीको अन्तिम दिन हो । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज दुर्गा पूजा...
विराटचोकः दशैंको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदै छ । आज महाअष्टमीकी अधिष्ठात्री देवी महागौरीको विशेष पूजा आरधना गरिन्छ । आज राति कालरात्री मनाइन्छ । हिजो भित्र्याएको...
विराटचोकः दशैंको सातौँ दिन आज घरघरमा नवपत्रिकाको नामले पनि पुकारिने फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका...
विराटचोकः अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको अघिल्लो साता बसेको बैठकले विभिन्न ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको छ । समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका...
विराटचोकः हिन्दूहरुको महान् चाड बडा दशैंको पहिलो दिन आज घटस्थापनाको दिन हो । आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । आज...
विराटचोकः तेह्रथुममा जन्मिएर हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका हेम थापा र माया थापाले १ लाख १ हजार २१ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।...
काठमाडौंः इन्द्रजात्राका कारण असोज ११, १२ र १५ गते काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सडकमा सवारी साधन चलाउन नपाइने महानगरपालिकाले एक सूचना जारी गरी जनाएको छ । बिहीबार...
विराटचोकः लालीगुराँस भजनकीर्तन समूह सुन्दरहरैंचाले तीजको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा तीज नाटक प्रस्तुत गरेर तीज विशेष कार्यक्रम सोमबार सम्पन्न गरेको छ । पञ्चायत माविको प्राङ्गणमा...