हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज देशभर रोपाइँजात्रा मनाइँदैछ । कृषिप्रधान देश नेपालमा रोपाइँ सकिएको अवसरमा खुशीयाली मनाउन रोपाइँजात्रा मनाउने गरेको पाइन्छ । रोपाइँलाई नेपाल भाषामा सिनाज्या भनिने हुनाले रोपाइँ...
विराटचोकः हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यकासहित नेवार समुदायको बाक्लो उपस्थिति रहेका देशका विभिन्न ठाउँमा गाईजात्रा मनाइँदैछ । आजदेखि शुरु भएको गाईजात्रा...
विराटचोकः आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व परेकाले सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक...
विराटचोकः आज घरघरमा नागको पूजा गरी नागपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा आज परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना...
विराटचोकः आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने...
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा अर्थात् बकर इदको अवसरमा शुभकामना दिएका छन् । सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्दै...
विराटचोकः आज इस्लाम धर्मावलम्बीहरुले दोस्रो ठूलो चाड इद उल अज्हा अर्थात् बकर इद मनाउँदै छन् । इस्लाम पात्रो अर्थात् हिजारी सम्वत अनुसार नयाँ वर्षको जिल हिज्जा...
विराटचोकः औषधीय गुणले युक्त तुलसी रोपेर व्रत बसी आज हरिशयनी एकादशी पर्व मनाइँदैछ । आज रोपिएको तुलसीसँग भगवान दामोदर (विष्णु) को विवाह ४ महिनापछि हरिबोधिनी एकादशीमा...
धरानः कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका बीच धरान–१४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोल बम भक्तजनहरू जल चढाउन पुगेका छन् । तर, मन्दिरको गेटमा ताला लागेकाले...
विराटचोकः आज २५६५ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिनको सम्झनामा हरेक वर्ष...