हेल्लो, के खोज्न चाहानुहुन्छ?
इनरुवाः सुनसरीको देवानगंज–६ बाट भारततर्फ लैजाँदै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो देवानगंजस्थित नेपाल–भारत सीमा...
दमकः झापाको गौरदह–९ बैगुनधुराबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह–३ का २२ वर्षीय राजेश महतो र सोही स्थानका २७ वर्षीय परमानन्द राजवंशी...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको एडीएस साइबर एण्ड कम्प्युटर सेन्टरमा चोरी भएको छ । मंगलबार राती ११\१२ बजेतिर पसलको सटर फोडेर ९...
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–१३ बाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगरको ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...
विराटचाेक: झापाको कमल गाँऊपालिका ७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेवले आफ्नै आमाको हत्या गरेका छन् । आमाको हत्या आरोपमा प्रहरीले दिनेशलाई पक्राउ गरिसकेको छ । उनले...
उदयपुरः उदयपुरको कटारी नगरपालिका–११ लखनथुम्का बस्ने ५० वर्षीय डोरकुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ । सो हत्याका आरोपित स्थानीय २५ वर्षीय विनोद भन्ने रोशन राना...
बिर्तामोडः झापाका छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० का १८...
बिर्तामोडः झापाको बिर्तामोड–३ बाट लागूऔषध ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् । बिर्तामोड–३ मा गोपाल गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेटमा लागूऔषध ब्राउनसुगरको कारोबार हुने गरेको...
विराटनगरः मोरङको २ स्थानबाट लागू औषध गाँजा र ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । शुक्रवार अपरान्ह ५ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले...