हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः संखुवासभाको खाँदवारी नगरपालिका –७ का ६९ वर्षीय जय चापागाईलाई अफिमसहित प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी...
बेलबारीः मोरङको बेलबारीका छट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय खेम मगर...
विराटचोकः बाँदरलाई हानेको बन्दुकको छर्राले नातिलाई लागेर घाइते भएपछि प्रहरीले ६३ वर्षीय हजुरबुबालाई पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ का बरमबहादुर राईलाई...
इटहरीः इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरी– ४ का यामप्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कोठामा थुनेका छन् । सार्वजनिक जग्गा मिचेर ढकालले बनाएको घर नभत्काएको भन्दै प्रमुख...
इनरुवाः जिल्ला प्रहरी कार्यालय सुनसरीले १ महिनाको अवधिमा विभिन्न मुद्दाका २ सय ३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा पेश गरेको छ । उनीहरुलाई ५ दिनदेखि...
इनरुवाः सुनसरीको इनरुवा नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर...
लेटाङः मोरङको लेटाङ नगरपालिका ९ बुढौली चोकबाट प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ– ८ का २४ वर्षीय पदमबहादुर राई रहेका...
गौरीगञ्जः झापाको गौरीगञ्ज गाउँपालिका– ४ कदमगाछीबाट ब्राउन सुगरसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका– १ की ३४ वर्षीया मञ्जु धिमाल...
भद्रपुरः झापाको भद्रपुर–३ किचकबधबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगञ्ज बस्ने २८ वर्षीय श्रवण राय रहेका छन् ।...
दमकः झापाको गौरादह–१ गौरादह बजारबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ वर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् ।...