हेल्लो, के खोज्न चाहानुहुन्छ?
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–४ का ५० वर्षीय पूर्णबहादुर प्रधानलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । स्थानीय २५ वर्षीय दिवस लुङगेली मगर,...
दुहबीः सुनसरीको दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । मंसिर १० गतेदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा आज बिहान ५...
झापाः झापाको शिवसताक्षी नगरपालिका–६ बाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो २...
कैलालीः बैतडीको सिगास गाउँपालिका– ३ की १८ वर्षीया किशोरी बलात्कारको घटना मिलापत्र गराएको आरोपमा वडाध्यक्ष शेरसिंह साउद पक्राउ परेका छन् । ती किशोरीमाथि गत जेठमा बलात्कार...
इनरुवाः जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुलाई १३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको साउन २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा...
भद्रपुरः झापाको भद्रपुर–४ नरसिंह बगानबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार गलगलिया–४ का १९ वर्षीय महमद जबर र सोही...
विराटनगरः सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । शनिबार अपराह्न्न ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–१३ जोगीपोखरीबाट लागूऔषधसहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका–५ सप्तरीका १९ वर्षीय प्रदीप...
उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ बाट तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा...
दमकः श्रीमती हत्या गरेको आरोपमा झापाको कमल गाउँपालिका–६ का ४७ वर्षीय चुडामणि भण्डारी पक्राउ परेका छन् । आइतबार अपराहन्न साढे ५ बजे ३९ वर्षीया श्रीमती टीकादेवी...