हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः मोरङका छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे विराटनगर–१६ बाट...
गौरादहः झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाइकल चोरीमा संग्लग्न २ जना पक्राउ परेका छन् । गत मंगलबार राती साढे १२ बजे दमक नगरपालिका–७ मा रहेको एड्भान्स अस्पताल...
विराटनगरः मोरङ र झापाबाट लागूऔषध ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । बुधबार अपराहन्न पौने ५ बजे मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागूऔषधसहित १ जना पक्राउ परेका छन् । लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले...
इनरुवाः सुनसरीको इनरुवा नगरपालिका–३ शिवालय टोलबाट लागूऔषधको कारोबारमा संग्लग्न रहेका १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने...
धरानः सुनसरीको धरान उपमहानगरपालिका–१५ सदन रोडमा सञ्चालित मुसरत मेडिकल हलका सञ्चालक अनधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् । सो मेडिकल हलका सञ्चालक सुनसरीको भोक्राहा...
कटारीः उदयपुरको कटारी नगरपालिका–३ बाट लागूऔषधसहित १ जना पक्राउ परेका छन् । बसपार्क क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कटारीबाट...
विराटनगरः मोरङको रंगेली–८ दर्बेसाबाट २ जना भारतीय नागरिक १७ हजार ७ सय रुपैयाँ भारतीय नक्कली नोटसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने...
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–६ सीमा क्षेत्रबाट खैरो हेरोइन ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मेचीनगर–१ बस्ने ३१ वर्षीया हेमा गणेश रहेकी छिन्...
उदयपुरः उदयपुरको उदयपुरगढी–६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरगढी–५ का ३१ वर्षीय सुशीलकुमार गुरागाई र ३२...