हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः साउन ११ गते राति सवा ९ बजे मोरङको बेलबारी नगरपालिका वडा नं. ३ मा पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका सवारी चालकलाई बेलबारी प्रहरीले पक्राउ गरी...
बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ तिनकुटियास्थित सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु...
विराटचोकः साउन १ गते दिउँसो सवा १ बजे सुन्दरहरंैचा– १० त्रिवेणी चोकमा रहेको पञ्चायन ज्वेलर्स लुट्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खगेन्द्र...
विराटचाेक: मोरङको सुन्दरहरैचा १० त्रिवेणीचोकमा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका ५ जना पक्राउ परेका छन् । उनीहरूलाई माेरङको...
नेपाली कांग्रेसले देशभरका ८ लाख ५२ हजार सात सय ११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको १४ औँ महाधिवेशन...
विराटनगरः सोमबार साँझ विराटनगरमा आफ्नै अटोभित्र बेहोश अवस्थामा भेटिएका अटो चालकको नोबेल अस्पताल पुर्याउनासाथ मृत्यु भएको छ । विराटनगरस्थित एयरपोर्ट मोडमा अटोभित्रै बेहोश अवस्थामा फेला परेका...
लेटाङः मोरङको लेटाङ नगरपालिकाको बुधबारे बजारमा नेपाल बंगलादेशले आफ्नो ८ औँ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सो केन्द्रबाट लेटाङ नगरपालिकाको वडा नम्बर १, २...
विराटचोकः धनकुटा र मोरङमा हिजो भएका ३ वटा छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ वर्षीया...
खाँदबारीः संखुवासभाको सिलिचोङ–१ केवाडाँडा बस्ने २१ वर्षीय दिनेश राईको स्वास्थ्य चौकीको समान सार्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे सोही...
इलामः इलाम नगरपालिका– १ नेपालटारमा हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका– ६ खरेलडाँडा घर भएका बचासदीप रिजालका ८ वर्षीय छोरा ग्रेसधीफ रिजालको सिमेन्टको पिलरले...