हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि एक साता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभरि असार १४ गते रातिसम्म निषेधाज्ञाको अवधि थपिएको जनाएका...
बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका– ११ अर्जुनधारा बस्ने ४० वर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो बेलुका पौने ६ बजे घरदेखि...
फिदिमः पाँचथरको याङ्वरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगाले लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका २ लेखेवाका ५८ वर्षीय टेकनाथ द्यौराली...
खाँदबारीः संखुवासभा खाँदबारी–४ सेखाका नरेश गुरुङको घरमा नयाँ ट्वाइलेट बनाउ ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टी ट्याङ्कीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ ।...
विराटचोकः हिजो राति मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । राति पौने ८ बजे...
विराटनगरः नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरबन्दी भएका प्रहरी जवान राजेशकुमार यादव जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । यादवले जेठ महिनामा सम्पादन गरेको उत्कृष्ट...
बेलबारीः नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले वृक्षरोपण गरेको छ । बेलबारी नगरपालिकाको प्राङ्गणमा फलफूलका बिरुवाहरु रोपेर स्काउटले स्थापना दिवस...
उर्लाबारीः मोरङको सुनवर्षी नगरपालिका ८ कुरेलीका २१ वर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान सवा ७ बजे भारतबाट नेपाल प्रवेश गरेको...
विराटनगरः ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार का ६७ वर्षीय वीरबहादुर ठटालको घर नजिकैको बारीको डिलबाट लडेर...
खाँदबारीः संखुवासभाको चिचिला गाउँपालिका– ३ मा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पुखुवामा भीरबाट ट्रिफर खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्...