हेल्लो, के खोज्न चाहानुहुन्छ?
फिदिमः पाँचथरको फालेलुङ गाँउपालिका–७ बिदिनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार रातीको वर्षाका कारण...
इटहरीः सुनसरीको इटहरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना साइकलयात्रीको मृत्यु भएको छ । इटहरी– १७ पकली चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको...
भेडेटारः पूर्वको पर्यटकीय नगरी धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा स्काइ वाक बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मङ्गलबार बसेको नेपाल...
चतराः बिहीबार सुनसरी चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै...
विराटचोकः अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत सुन्दरहरैंचाका बालबालिकालाई नेतृत्व विकाससम्बन्धी तालीम दिइएको छ । समावेशी बाल क्लब\ सञ्जालका लागि आयोजित तालीममा बाल सञ्जालका प्रतिनिधि तथा अपाङ्गता...
विराटचोकः ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ १९ औँ राष्ट्रिय धान दिवस देशभर मनाइएको छ । यसै क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकाले...
खाँदबारीः निरन्तरको वर्षाका कारण राष्ट्रिय राजमार्ग अन्तर्गत सङ्खुवासभाको सम्मटार र वरुण खोलामा सडक बन्द भएको छ । यी स्थान विराटनगर– किमाथाङ्का सडकमा पर्छन् । देशभर पहिरोले...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ को सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न भएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सामाजिक विकाससम्बन्धी कामका...
विराटचोकः सोमबार रातिदेखिको अविरल वर्षाले आज बिहान सुन्दरहरैंचामा १ जनाको ज्यान लिएको छ । सुन्दरहरैंचा–६, सिसौघारी बस्ने ५८ वर्षीय रामबहादुर विश्वकर्माको गछिया खोलाको बाढीले बगाएर ज्यान...
विराटचोकः पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचास्थित बुधबारे बजार क्षेत्रको सडकमा शनिबार राति कालोपत्रे गर्न शुरु गरेपछि स्थानीयले अवरोध गरेका छन् । सपना आरके इनरुवाले ठेक्का पाएर...