हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः लकडाउनको बेला हराएका वृद्ध ६ दिन पछि फेला परेका छन् । उनी दार्जेलिङ सुम्बुकबाट आफ्नो बाबु मेघध्वाज जवेगुलाई भेट्न भनी गत चैत्र २ गते पथरीशनिश्चरे...
इटहरीः भिडियोमार्फत् इटहरीका डाक्टरले बेलायतका डाक्टरबाट प्रशिक्षण लिएका छन् । बेलायतका डाक्टरहरुको समूह रेप्सिनद्वारा भर्चुअल सम्मेलन गरिएको हो । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको...
विराटनगरः विराटनगर जेसीजले विराटनगर महानगरपालिका वडा नम्बर १ को विजयपुर नयाँ बस्तीमा रहेका ६० भन्दा बढी परिवारलाई एक हप्तालाई पुग्ने खाद्य सामग्री वितरण गरेको छ ।...
धरानः धरानमा आजको लागि ५५ ओटा गाडीमा २५ टन तरकारी आपूर्ति भएको कृषि बजार व्यवस्थापन समिति धरानले जनाएको छ । आपूर्तिको क्रममा नगरपालिका, नगर प्रहरी, सशस्त्र...
विराटचोकः कोरोना भाईरसको संक्रमणले गर्दा नेपाल अहिले यो संक्रमण रोक्न लकडाउनको अवस्था छ । सरकारले गरेको लकडाउनका कारण भाडामा बसेर अध्ययन गर्ने विद्यार्थीलाई मार्का पर्न थालेपछि...
विराटचोकः सुन्दरहरैंचाको सलकपुरमा साँझ ७ बजे आगलागी भएको छ । सुन्दरहरैंचा–८ स्थित ढकाल चोक पश्चिमका लाहुरे भनिने बस्नेत थरका मानिसको घरमा आगलागी भएको बताइएको छ ।...
बेलबारी, माेरङ/ निजि तथा अावासीय विद्यालयहरुकाे साझा सङ्गठन प्याब्सन तथा एनप्याबसन नगर समिति बेलबारीले संयुक्त रुपमा बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोषको लागि ३ लाख १३ हजार...
विराटचोकः कोरोना भाइरस (कोभिड १९) बाट विश्वमा सिर्जना भएको विषम् परिस्थितिलाई व्यवस्थापन गर्नका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारीमा काम...
बेलबारी : बेलबारी नगरपालिकाले सञ्चालन गरेको बिपद ब्यबस्थापन राहत कोषमा बेलबारी जेसिजले ५० हजार मूल्य बराबरको १५ क्विन्टल चामल हस्तान्तरण गरेको छ । शुक्रबार बेलबारी नगरपालिकामा...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको सलकपुर सामुदायिक वनको उत्तरी सिमाना क्षेत्रमा सिकार खेलिरहेका ३ जना सिकारी पक्राउ परेका छन् । सशस्त्र प्रहरी...