हेल्लो, के खोज्न चाहानुहुन्छ?
इनरुवाः हिजो साँझ सुनसरीको भोक्राहा नरसिंह–३ र ६ को सिमाना खुनिया खोला पुलमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार...
विराटचोकः उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नहरमा डुबेर ३ बर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका मधुसुदन अधिकारीका...
धनकुटाः धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ कटहरेमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । औद्योगिक ग्राम बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का २७ वर्षीय बमबहादुर लेप्चा...
खोटाङः खोटाङको रावाबेसी गाउँपालिका–५ भदौरे स्थित सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे ढुंगा बोक्न जाँदै गरेको प्रदेश...
इटहरीः व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न...
विराटचोकः सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बढेको मूल्यसँगै पेट्रोलको मूल्यले यसअघि कायम भएको उच्च मूल्यको रेकर्ड तोडेको छ । २०७० साल फागुन ३०...
इटहरीः गत माघ ४ गते सुनसरी जिल्लाको बर्जु गाउँपालिका स्थित बर्जु ताल क्षेत्रमा भएको महोत्सवमा भएको आगजनी र तोडफोडको घटनाको दोषी आयोजक बर्जु सामुदायिक विकास केन्द्र...
इनरुवाः जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागू हुने गरी निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा...
विराटनगरः मोरङको ग्रामथान गाउँपालिका–१ र बुढीगङ्गा गाउँपालिका–५ मा रहेका २ वटा कुखुरा फर्ममा बर्ड फ्लु देखिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान–१...