हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ कमिटीले नवनियुक्त राज्यमन्त्रीलाई स्वागत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री...
बिर्तामोडः प्रदेश नम्बर १ सरकारले झापामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले चन्द्रगढीमा स्थापना भएको सो कार्यालयको प्रदेशका...
बिर्तामोडः देशकै होचो भाग केचनालाई समेट्ने गरी झापाको मेची राजमार्गअन्तर्गत चारआली– केचना रिङ रोड निर्माणले तीव्रता पाएको छ । देशकै होचो भूभाग कचनकवलसम्म सडक नपुग्दा झापाकै...
बेलबारीः अभियान लघुवित्त वित्तीय संस्थाको ११ औ शाखा बेलबारीमा सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका बीच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शाखाको उद्घाटन गरे ।...
विराटनगरः प्रदेश नम्बर १ को लोक सेवा आयोगका पदाधिकारी सिफारिश भएका छन् । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नाम सिफारिश गर्न बनेको समितिले...
धरानः सोमबार धरानका पूर्वमेयर ध्यानबहादुर राईको निधन भएपछि धरान उपमहानगरपालिकाले आज मङ्गलबार शोक बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले विज्ञप्ति...
भोजपुरः भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने लक्ष्यसहित विराट ज्ञान महायज्ञ तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । माघ १८...
विराटनगरः प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले अघि सारेको ‘स्वस्थ जीवन प्रबद्र्धनका लागि धूमपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान विराटनगरबाट सोमबार शुरु भएको...
विराटनगरः आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब ५१ करोड ५३ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले...
बिराटचोक : धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । पाटन अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो । पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं...