हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशवासीको जिम्मा प्रदेश सरकारले लिने बताएका हुन् । कोरोना भाइरसविरुद्धको संघर्षका बारेमा भइरहेका कामको बारेमा जानकारी दिने उद्धेश्यले...
विराटचोकः नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएका छन् । नेता शर्माले सो क्षेत्रका बेलबारी,...
विराटचोकः सरकारले लकडाउन गरेपछि धेरै थरीका मानिसलाई दैनिकी चलाउन गाह्रो परेको छ । देशमा तीन तहको सरकार छ । जनप्रतिनिधिलाई अहिले विपन्न वर्गलाई राहत दिनु र...
विराटचोकः नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा आयोजित ¥र्यापिट ब्लड डोनेसन कार्यक्रम गरेको छ । लकडाउनलाई ख्याल गर्दै सामाजिक दुरि कायम गर्दै रक्तदानमा दाताको...
विराटचोकः नेपाल विद्यार्थी संघको ५१ औ स्थापना दिवसको अवसरमा नेविसंघ सुकुना बहुमुखी क्याम्पस ईकाई समितिले शनिबार फलफुल र शैक्षिक सामग्री वितरण गरेको छ । सुन्दरहरैँचा ९...
धरानः आज शनिबार धरानमा बसेको सुरक्षा समितिको बैठकले धरानका कुनै पनि नाकाबाट कोही पनि धरान प्रवेश गर्न नपाउने निर्णय गरेको छ । धरान उपमहानगर स्तरीय सुरक्षा...
विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ मा रहेको मुस्लिम बस्तीमा र्यापिड डाइग्नोष्टिक परीक्षण सम्पन्न भएको छ । शनिबार ४ महिला सहित २७ जनामा गरिएको परीक्षणमा...
धरानः छिमेकी जिल्ला उदयपुरमा १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको धरानमा उच्च सतर्कता अपनाइएको छ । प्रहरीसँग समन्वय गरेर आजै रातीदेखि धरान– चतरा सडक...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरुको द्रुत परीक्षण विधि अर्थात् र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) शुरु गरिएको छ । विदेशबाट आएका व्यक्तिलाई लक्षित गरी यस्तो परीक्षण थालेको...
विराटचोकः नेपाल इन्जिनियर एसोसिएसन सुन्दरहरैंचाले नगरपालिकालाई हात धुन मिल्ने बुथ हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन सक्ने भएकाले साबुन पानीले नियमित...