हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत सुन्दरहरैंचाका बालबालिकालाई नेतृत्व विकाससम्बन्धी तालीम दिइएको छ । समावेशी बाल क्लब\ सञ्जालका लागि आयोजित तालीममा बाल सञ्जालका प्रतिनिधि तथा अपाङ्गता...
विराटचोकः ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ १९ औँ राष्ट्रिय धान दिवस देशभर मनाइएको छ । यसै क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकाले...
खाँदबारीः निरन्तरको वर्षाका कारण राष्ट्रिय राजमार्ग अन्तर्गत सङ्खुवासभाको सम्मटार र वरुण खोलामा सडक बन्द भएको छ । यी स्थान विराटनगर– किमाथाङ्का सडकमा पर्छन् । देशभर पहिरोले...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ को सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न भएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सामाजिक विकाससम्बन्धी कामका...
विराटचोकः सोमबार रातिदेखिको अविरल वर्षाले आज बिहान सुन्दरहरैंचामा १ जनाको ज्यान लिएको छ । सुन्दरहरैंचा–६, सिसौघारी बस्ने ५८ वर्षीय रामबहादुर विश्वकर्माको गछिया खोलाको बाढीले बगाएर ज्यान...
विराटचोकः पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचास्थित बुधबारे बजार क्षेत्रको सडकमा शनिबार राति कालोपत्रे गर्न शुरु गरेपछि स्थानीयले अवरोध गरेका छन् । सपना आरके इनरुवाले ठेक्का पाएर...
विराटचोकः सुन्दरहरैंचाको नगरबाल सञ्जालको पुनर्गठन गरिएको छ । आशिष सुन्दासको अध्यक्षतामा नगर समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा अनुस्कृति शाक्य, सर्वजीत सुवेदी, सचिव पूजा न्यौपाने,...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१७ मा रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा १ जना अपरेटरको मृत्यु भएको छ । हिजो राती १० बजे विराटनगर–१४ का ४२ वर्षीय...
विराटचोकः सुन्दरहरैंचामा महिला आत्मरक्षा तथा सशक्तिकरणसम्बन्धी तीन दिने तालीम सम्पन्न भएको छ । प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसद राजकुमार ओझामार्फत् बजेटको व्यवस्थापनमा उक्त कार्यक्रम...
विराटनगरः गाउँपालिकाको गाडी तोडफोड गर्ने गाउँपालिकाका अध्यक्षका छोरालाई ‘माफी माग्न लगाएर’ उन्मुक्ति दिइएको छ । तोडफोड गाडी बनाइदिने शर्तमा उनलाई माफी दिइएको बताइएको छ । मोरङको...