हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः कोरोना भाइरसका कारण देशभर लकडाउन गरिएको समयमा मोरङको सुन्दरहरैंचा नगरपालिका ७ गोठगाउँ चोकका सब्जी पसल र खाद्यान्न पसलमा दूरी कम गरेर खाद्यवस्तु र तरकारी बेच्न...
बेलबारीः बेलबारी नगरपलिकाको वडा नम्बर १ ले घरघरमै खाद्यान्न बिक्री गर्न थालेको छ । हिजो बिहीबार बिहान वडाध्यक्ष चक्रबहादुर खुलालले सामाजिक सञ्जालमा सूचना हाली आफूलाई आवश्यक...
विराटनगरः विश्वलाई नै आतङ्कित बनाइरहेको अवस्थामा कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि नोबेल शिक्षण अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने बताइएको छ । अस्पताल सञ्चालक डा....
खोटाङः नेपाल कम्युनिष्ट पार्टी खोटाङले क्वारेन्टाइन बनाउन आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । दिक्तेलको भवनगैरामा रहेको पुष्पपाल स्मृति भवनलाई क्वारेन्टाइनका रूपमा उपयोग गर्नका...
धरानः प्रदेश सरकारले भारतबाट कोरोना भाइरस परीक्षण गर्ने रसायन ल्याएकाले अब धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुने भएको छ ।...
विराटचोकः मोरङको रतुवामाई नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम विपद कोष स्थापना गरेको छ । राष्ट्र वाणिज्य बैंक सिजुवामा खाता खोली नगर प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधि ६ लाख...
विराटचोकः नगरवासीलाई कोरोना भाइरससम्बन्धी जानकारी दिने कार्यको लागि सुन्दरहरैंचा नगरपालिकाले ४ जना फोकल पर्सन तोकेको छ । नगरपालिकाका अनुसार उनीहरुमध्ये ३ जना नगरपालिकाका कर्मचारी हुन् भने...
धरानः ३ जिल्ला कार्यक्षेत्र भएको र धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक लकडाउनको समयमा बिहान ११ बजेदेखि २ बजेसम्म खुल्ने भएको छ । बैंकका प्रमुख...
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिइरहेको छ । नगरप्रमुख शिवप्रसाद ढकाल नगरका जुनसुकै ठाउँमा शङ्कास्पद व्यक्ति रहेको सूचना पाउनासाथ एम्बुलेन्स लिएर...
इटहरीः इटहरीको वेदान्त अस्पतालले सबै बेड क्वारेन्टाइनको लागि दिने भएको छ । अस्पताल सञ्चालक इन्द्र श्रेष्ठका अनुसार कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न ७...