हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः नेपालमा कोरोना संक्रमितक पत्रकारको निधन भएको छ । कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील बनारसी बर्माको सोमबार दिउँसो निधन भएको हो ।...
विराटचोकः समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी...
फाइल तस्बिर दाङः आज दिउँसो साढे १ बजे दाङको गढवा गाउँपालिका रापती नगरपालिकाको आकाशमाथि सलहको झुण्ड देखिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख...
विराटचोकः प्रहरीले अचेत अवस्थामा फेला पारी अस्पताल लगेकी १ जना महिलाको दाङमा मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा फेला पारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याए...
तानसेनः पाल्पाको तानसेन– ११ सम्मबारीमा आज दिउँसो गएको पहिरोले २ ओटा सवारी साधन पुरेको छ । घटनामा २ जनाको ज्यान गएको छ भने १ जनालाई घाइते...
बुटवलः नवलपरासीमा भएको सवारी दुर्घटनामा परी नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । लु १ झ ३७० नम्बरको सो गाडी प्रतापपुर गाउँपालिकाको हो...
बुटवलः रुपन्देहीको तिलोत्तमा– १० कान्छीबजारमा रहेको रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको छ । हत्याभ भएकामध्ये ३ जना सोही फार्मका मजदुर भए पनि...
नेपालगञ्जः बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । सशस्त्र प्रहरी बलका अनुसार मृत्यु हुनेमा तिमबहादुर...
नेपालगञ्जः भारतमा अलपत्र परेका नेपालीलाई लिएर आउँदै गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । राप्ती सोनारी–२ ठुरिया...
नेपालगञ्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत् २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । एकै पटक धेरै जना कोरोना संक्रमित निको...