हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको सर्बपक्षिय बैठक बाट एकद्वार प्रणाली द्वारा मात्र राहत बितरण गर्ने निर्णय भए लगत्तै इन्द्रपुर जेसीजका युवाहरूले बुधबार राहत लिएर नगरपालिका पुगेका छन् ।...
विराटचोकः सरकारले (लकडाउन) बन्दाबन्दी गरे संगै दैनिक ज्यालादारीमा काम गर्ने परिवारमा आर्थिक संकटका साथै खाद्यान्न अभाव देखिन थाल पछि मोरङको केराबारी गाउँपालिकाले आफनो गाउँपालिकाभित्र रहेको अतिविपन्न,...
इटहरीः इटहरी उपमहानगरले जनता क्याम्पस इटहरीमा निर्माण गरेको क्वारेण्टाइनमा वाइफाई र सिसी क्यामेरासहित सबै मापदण्ड पूरा भएको हुने भएको छ । सो क्वारेण्टाइनको हिजो मंगलबार सुनसरीका...
इटहरीः इटहरीमा तरकारीमा कालोबजारी हुने गरेको पाइएको छ । ३५ रुपैयाँको आलु ७० रुपैयाँ प्रति केजीमा बेच्ने गरेको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी...
इटहरीः लकडाउनका कारण समस्यामा परेका निम्न वर्गका नगरवासीका लागि इटहरी उपमहानगरका २० ओटै वडामा राहत वितरणका लागि खाद्यसामग्री पठाइएको छ । राहत सामग्री सम्बन्धित वडामार्फत् वितरण...
इटहरीः इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकका लागि राहत वितरण गर्न वडाहरुमा खाद्यसामग्री पठाउन थालेको छ । वडा नम्वर १,...
बेलबारीः बेलबारी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कीटनाशक विषादी छिट्ने काम शुरु गरेको छ । सोमबारदेखि कोलोरिन नामक औषधी छिट्न शुरु गरिएको बेलबारी नगरपालिकाका...
बेलबारी: कोरोना रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समिति गठन गरिएको छ । सोमबार बेलबारी नगरपालिकाले बोलाएको सर्वदलीय बैठकले नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ९ सदस्यीय...
कोरोनाको संक्रमणको त्रासपछि देशमा लगाइएको ‘लकडाउन’ को समय थपिएको छ । ‘लकडाउन’ का कारण मजदुर र निम्न आय भएका श्रमिकका लागि अप्ठ्यारो स्थिति सिर्जना भएको भनी...
बेलबारी: विगत लामाे समयदेखि साहाराविहीन भएका बेलबारीका ८० वर्षीय लेखिया धिमालकाे स्थानीयवासीले उद्वार गरेका छन। बेलबारी नगरपालिका -११, लक्ष्मीमार्ग जुराहका धिमालकाे साेमबार स्थानीयवासीकाे सहयाेगमा बेलबारी नगरपालिकाका...