हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः जेठ २ गतेदेखि अनलाइन कारोबार र एटिएम सेवाबाहेक बन्द रहेका सुन्दरहरैंचाका वित्तीय संस्था आजदेखि सातामा २ दिन खुल्ने भएका छन् । नगरपालिकाले एक सूचना जारी...
बेलबारीः बेलबारी नगरपालिकाले सक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी वितरण गरेको छ । नगरभित्रका सङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधीसहित उनीहरुको स्वास्थ्य अवस्था बुझेको छ । आयुर्वेद...
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकामा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरसको संंक्रमण पुष्टि भएको छ । स्वास्थ्य शाखा सुन्दरहरैँचाका अनुसार संक्रमित हुनेमा १० जना पुरुष र...
विराटचोकः कोरोना माहामारीमा अक्सिजन ग्यासको हाहाकार भएपछि सुन्दरदुलारी उद्योग वाणिज्य संघको सक्रियतामा सिलिण्डर संकलन अभियान अन्तर्गत पहिलो चरणमा ४० थान अक्सिजन ग्यास सिलिण्डर उद्योग र कलकारखानाबाट...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले हिजो एक सूचना जारी गर्दै नगरभित्रका वित्तीय संस्थालाई डिजिटल कारोबार मात्रै गर्न अनुरोध गरेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थामा कोरोना संक्रमित...
विराटचोकः कोरोना संक्रमणका कारण आज सुन्दरहरैंचामा ३ जना व्यक्तिको निधन भएको छ । कोभिड फोकल पर्सन अर्जुन भट्टराईका अनुसार उनीहरु वडा नम्बर ८, ९ र १२...
विराटचोकः देशभर अक्सिजनको हाहाकार भएका बेला स्थानीय सरकारले यसको जोहो गर्दै आएका छन् । कोरोनाको कहर बढ्दै गएको र बिरामीलाई अस्पतालमा अक्सिजनको चरम अभाव देखिएपछि मोरङको...
विराटचोकः कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै सुन्दरहरैंचा नगरपालिकाले भोलि बैशाख ३० गतेदेखि निषेधाज्ञालाई थप कडा बनाउँदै लाने भएको छ । औषधी पसलबाहेकका सबै व्यवसाय बन्द...
विराटचोकः कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि सुन्दरहरैंचा नगरपालिकाले र्यापिड रेस्पोन्स टिम खडा गरेर आवश्यक स्वास्थ्य सामग्री घरघरमा पुर्याउन थालेको छ । मेयर शिवप्रसाद ढकालका अनुसार...
लेटाङः लेटाङ नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार ३८ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमण...