हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः कोरोना संक्रमणको दर बढ्दै गएपछि सुन्दरहरैंचा नगरपालिकाले हरेक दिन एन्टीजेन परीक्षण गर्ने तथा दिनहुँ कोभिडविरुद्धको खोप लगाउने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत विनोद...
विराटचोकः झापाको कचनकवल र हल्दीबारी गाउँपालिकाले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । दुवै गाउँपालिकाका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित...
विराटचोकः आजदेखि सुन्दरहरैंचा नगरपालिकाका १८ वर्षमाथिका नागरिकका लागि कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । यसअघि खोप नलगाएका नागरिकलाई पहिलो डोज खोप दिन लागिएको...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका सुकुम्बासी समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गर्ने देशकै पहिलो नगरपालिका बनेको छ । आज काठमाडौंमा एक समारोहका बीच आयोग र नगरपालिकाबीच...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ४ मा व्यवसाय सचेतना तालीम बुधबार शुरु भएको छ । पुस २८ गतेसम्म सञ्चालन हुने तालीमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख...
विराटचाेक माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा रहेको इन्द्रपुर समस्त भजन संजालले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहिबार सिद्धेश्वर शिवालय मन्दिरको हलमा एक कार्यक्रमको आयोजना...
विराटचाेक यात्रुलाई सहज हुनेगरी हाम्राे राइड प्रालिले अनलाईन सेवा सञ्चालनमा ल्याएकाे छ । माेवाईल एप र अनलाइनमा मार्फत याे सेवा प्रयाेग गर्न मिल्ने छ । अनलाइन...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा आजदेखि १८ वर्ष माथिका नगरवासीलाई भेरोसिलको पहिलो मात्रा खोप लगाइने भएको छ । नगरपालिकाका अनुसार वडा नम्बर १ देखि ६ सम्मका नगरवासीलाई...
विराटचोकः शहरी पूर्वाधार विकास कार्यक्रम (युआईडीपी) अन्तर्गत सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ९ बुधबारेमा रहेको कृषि बजारलाई व्यवस्थित गरिने भएको छ । हाल सो स्थानमा सञ्चालित हाटबजारलाई...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा रहेका ४ राजनीतिक दलले संयुक्त विज्ञप्ती जारी गर्दै मतदाता नामावली संकलन गर्ने काम कम्ती नगरक्षेत्रका २ स्थानमा सञ्चालन गर्न माग गरेका छन् ।...