हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले भोलि जेठ १ गतेदेखि लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । आज बुधबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले अशक्त, सहाराविहीन तथा ज्येष्ठ...
इटहरीः इटहरी उपमहानगरमा लकडाउनकै बीच बजेट नीति तथा कार्यक्रम निर्माणका लागि तयारी शुरु गरिएको छ । उपमहानगरले विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल गरेको छ ।...
इटहरीः इटहरी उपमहानगरले गरेको बजार अनुगमनका क्रममा कम तौल भएका र म्याद गुज्रिएका समान समेत बेच्न राखिएको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा उपमहानगरले खाद्यान्न...
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा रहेको एउटा भवनमा प्रदेश १ सरकारले सोमबारदेखि १ सय ३५ जना राख्न मिल्ने क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका कृषि प्रसार शाखाले किसानलाई धानको बीउ वितरण गरेको छ । आइतबार नगरपालिकामा बीउ वितरण कार्यक्रम आयोजना गरिएकोे हो । बीउ वितरण कार्यक्रममा...
इटहरीः लकडाउनलाई व्यवस्थित गर्दै सरकारले गरेका निर्णयलाई प्रभावकारी ढंगले कार्यावन्यन गर्न इटहरी उपमहानगरले सरोकारवालासँग बैठक गरेको छ । नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको बैठकमा संघीय सरकारले...
सुन्दरहरैंचामा गठन भएको कोभिड १९ जोखिम पत्रकारिता समूहले नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । बुधबार माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा रहेका ४ ओटा स्वास्थ्य चौकी र...
इटहरीः इटहरी उपमहानगरमा दोस्रो चरणको राहत वितरण शुरु गरिएको छ । राहत पाउने व्यक्तिहरुको नामवली संकलन गरेर त्यसैको आधारमा राहत वितरण शुरु गरिएको बताइएको छ ।...
विराटचोकः कोभिड १९ भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र अति विपन्न परिवारलाई समस्या भएको भन्दै सरकार र विभिन्न...
विराटचोकः कोरोना संक्रमणको त्रासका कारण एसईई परीक्षा स्थगित भएपछि अलमलमा परेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले सुन्दरहरैंचामा रेडियो र अनलाइनमार्फत् परीक्षाको तयारी कक्षा शुरु भएको छ ।...