Connect with us
Advertisement

सुन्दरहरैंचाको वडा नम्बर ३, ४, ५, ६ र ७ मा भदौ २० गतेसम्म सिल नै हुने

Published

on

विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ३, ४, ५, ६ र ७ मा भदौ २० गतेसम्म गरिएको सिल यथावत गर्ने निर्णय सर्वपक्षीय बैठकले गरेको छ ।

यसअघि भदौ १३ गते ती वडामा १ हप्ताका लागि सिल गरिएको थियो । तर, आज सुन्दरहरैंचा नगरपालिकामा भएको सर्वपक्षीय बैठकले थप संक्रमित भएमात्र वडालाई सिल गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको सो निर्णयपछि वडा नम्बर ३, ४, ५, ६ र ७ का वडाध्यक्ष तथा विभिन्न दलका प्रतिनिधि सम्मिलित बैठकले भदौ २० गतेसम्म सिल गर्ने निर्णय गरिएको हो ।

सुन्दरहरैंचामा लकडाउन खुकुलो बनाइने, यी व्यवसाय चलाउन पाइने

यस्तो छ बैठकको निर्णयः

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – २३ बैशाख २०८१ आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) उच्च महत्वकाङ्क्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्त बाट साथ र सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । शेयर बजारले पनि साथ नदेला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्मकर्ममा मन पनि लाग्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर पनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुनसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

भ्रष्टाचार र आगोले सकियो देश नत जनता भ्रष्टाचारका विरुद्ध एक हुन्छ्न नत सरकार प्रशासन गृहमन्त्री जंगलमा लागेको आगो निभाउने प्रयास गर्छ ।

Published

on

भ्रष्टाचार र आगोले सकियो देश नत जनता भ्रष्टाचारका विरुद्ध एक हुन्छ्न नत सरकार प्रशासन गृहमन्त्री जंगलमा लागेको आगो निभाउने प्रयास गर्छ ।

Continue Reading

Banner

सुन्दरहरैचा ४ बासबारी पानिट्याङ्की टोलले आफ्नो टोललाई नमुना टोल बनाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै

Published

on

मोरङ
सुन्दरहरैचा ४ बासबारी पानिट्याङ्की टोलले आफ्नो टोललाई नमुना टोल बनाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको सोहि कार्यक्रम अनुसार आज टोलमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियोे उक्त कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष कैलाश बस्नेत को उपस्थिति रहेको थियो ।  साथै स्थानिय बुद्धिजीवी समाजसेवी र स्थानीय बासिन्दाहरुको उपस्थितिमा टोल सरसफाइ कार्यक्रम गरिएको छ। टोललाई नमुना टोल बनाएर अगाडि बढाउनका लागि नवनिर्वाचित टोल विकास संस्थाकि अध्यक्ष भिमा राई कार्की ज्यूले महत्त्वपूर्ण भुमिका खेल्नुभएको छ। उहाँ भन्नुहुन्छ “स्वास्थ्य रहनु हामी सबैको कर्तव्य हो टोललाई समृद्ध बनाई यस टोलका बालबालिका देखि वृद्ध सम्म कुनै पनि फोहोरजन्य वस्तुको प्रदुषणबाट गुज्रिएर बस्न नपरोस् भनेर हामीले प्रत्येक महिना टोलका हरेक बाटो नहरहरुमा सरसफाइ कार्यक्रम सुरु गर्न थालेको कुरा जानकारी दिनुभएको छ।”
साथै अन्य धेरै कार्यक्रमहरुलाई अगाडि बढाउदै आईरहेको कुरा पनि उहाँले बताउनुभयो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक