हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले व्यवस्थित तरिकाले फोहरमैलाको विसर्जन गर्ने भएको छ । फोहर उत्पादनको स्रोतबाटै वर्गीकरण गरी व्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ...
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ११ को आयोजनामा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आ.व. ०७९/०८० को सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ११ का अध्यक्ष...
खोटाङः मोरङ क्षेत्र नम्बर ३ बाट विजयी डा. सुनिल शर्माले आगामी एक वर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न बिरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार...
इटहरीः सिरुवा पर्वको अवसरमा इटहरी उपमहानगरपालिकाले आज बैशाख ३ गते आइतबार उपमहानगरभरी स्थानीय बिदा दिएको छ । थारु जातिको संस्कार र संस्कृतिको पर्व सिरुवा मेलाको अवसरमा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले बाल यौन हिंसाका घटना न्यूनीकरण गर्न नगरपालिका कटिबद्ध रहेको जनाएका छन् । सहायता सामाजिक संस्थाको आयोजनामा आज सुन्दरहरैंचाको वडा नम्बर...
धनकुटाः धनकुटा बजार क्षेत्रमा बिजुलीको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको छ । पहिलो चरणमा मदनचोकदेखि परिचय मोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत प्राधिकरण धनकुटाले...
विराटचोकः सुन्दरहरैंचाका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नगरउपप्रमुखमार्फत् नगरप्रमुखलाई आज ज्ञापनपत्र दिएका छन् । ज्ञापनपत्रमा उल्लेखित माग तीन दिनभित्र पूरा...
विराटचोकः नयाँ वर्षसँगै श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार आगामी वैशाख १...
बेलबारीः मोरङको बेलबारीमा भएको ५ औँ मेयर कप फुटबल प्रतियोगिता २०७९ को उपाधि वडा नं १ ले हात पारेको छ । वडा नं ४ मा रहेको...
विराटचोकः एक कार्यक्रमका बीच सुन्दरहरैंचा रेडक्रस सोसाइटी सहयोग समिति गठन गरिएको छ । समितिको अध्यक्षमा टीकाराम ढकाल चयन भएका छन् । समितिको उपाध्यक्षमा घनेन्द्र न्यौपाने तथा...