हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन सलकपुरमा बनाउनको लागि गत चैतमा शिलान्यास भएको थियो । सो भवन निर्माणस्थमा राखिएको स्तम्भ तोडफोड भएको छ । सो स्तम्भ कसले...
विराटचोकः देशका धेरै स्थानीय तहले करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेका छन् । सो कार्यको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विरोध गरेको छ । उसले करार...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट बसाइँ सरी जानेको भन्दा बसाइँ सरी आउनेको सङ्ख्या उच्च रहेको छ । त्यसमा पनि वडा नम्बर १० बसाइँ सरी आउनेको रोजाइमा पर्ने...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार केही उपमहानगरको भन्दा पनि ठूलो रहेको छ । सुन्दरहरैंचाले आगामी आर्थिक वर्षका लागि १ अर्ब...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षणसम्बन्धी छलफल आज सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सहजीकरण रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले गरेका...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले सङ्कलन गरेको फोहोर पाँच वर्ष अघिदेखि जङ्गलमा फाल्ने गरेकाले यसले समस्या निम्त्याउने देखिएको छ । गर्मीयाम शुरु भएसँगै नजिकै रहेका बस्तीमा त्यहाँबाट...
विराटचोकः प्रक्रिया नपुर्याई राखिएका करारका कर्मचारी हटाउने विषयमा नेपाली कांग्रेस र स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्षहरुले नगरप्रमुुखलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् । प्रक्रिया नपु¥याई भर्ना...
बाजुराः बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) ले जितेका...
विराटचोकः उच्च अदालत विराटनगरका न्यायाधीश जगतनारायण प्रधानको इजालशले बेलबारी नगरपालिकाले असार ९ गते नदीजन्य पदार्थमा दोहोरो कर लिने भनी गरेको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको...
काठमाडौंः गत वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको बाजुराको बुढीगङ्गा...