हेल्लो, के खोज्न चाहानुहुन्छ?
१८ औं गणतन्त्र दिवसको अवसरमा सुन्दरहरैचा नगरपालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, सुन्दरहरैचा उपशाखाको समन्वयमा सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन...
१८औँ गणतन्त्र दिवसको अवसरमा सुन्दरहरैँचा नगरपालिका र विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख श्री केदारप्रसाद गुरागाँईको नेतृत्वमा नगरपालिकाका कर्मचारी,...
११ महिना अगाडि १४ औँ नगरसभामा सुन्दरहरैंचा नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दा आर्थिक वर्ष २०८१\०८२ देखि उत्कृष्ट ढुकुर जोडीलाई सम्मान गरिने भनी न्यायिक समितिसम्बन्धी नीतिमा...
एक नगरपालिका र ७ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा गाउँपालिकामध्ये सबैभन्दा कम बेरुजु थुलुङ दुधकोशीको देखिएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा बुधबार सार्वजनिक...
नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका पत्रकार मणिराम दाहाललाई ३१औं सुविजीमुर वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम–२०८१ को अवसरमा सम्मानित गरिएको छ। शुक्रबार सुविजीमुर...
मोरङको केराबारी गाउँपालिकामा रहेको केराबारी हाईकर्सको आयोजनामा पर्यटन स्वास्थ्य र साहित्यको प्रबर्धनका लागि नियमित हुने पदयत्रामा स्थानियको उल्लेख्य सहभागिता हुने गरेको छ । गतवर्षको तिहारदेखि...
मोरङको सुन्दरहरैँचा–११ शुक्रबारेमा लोहितगंगा मुक्तिघाट निर्माण हुने भएको छ । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले सो घाटको मलामीघरको शिलान्यास गर्नुभएको छ । मुक्तिघाट व्यवस्थापन समिति अध्यक्ष...
मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव...
सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा यही बैशाख ६ र ७ गते हुन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ । सहायक क्याम्पस प्रमुख तथा सो शैक्षिक सम्मेलनका संयोजक...
वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ । उपाध्यक्ष गुणवतीदेवी थारूले...