हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः एमालेले आफ्नो जीत निश्चित भएको वडाको रुपमा लिएको सुन्दरहरैंचाको वडा नम्बर ९ मा १२०० मत गन्दासम्म वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । मेयर...
धरानः यसअघि दोस्रो र तेस्रो स्थानमा रहँदै आएका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले धरानको मेयर पदमा अहिले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार साम्पाङले ८ हजार...
मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले सानदार जित हात पारेको छ । अघिल्लो पटक नगर प्रमुखसहित बहुमत वडा गुमाएको एमालेले यसपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको...
विराटचोकः सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ९ को पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो वडाबाट मेयर पदमा नेपाली...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ११ मा एमालेका उम्मेद्वार विशनलाल चौधरी पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी १८८२ मतसहित विजयी भएका हुन् । उनका निकटतम...
विराटचोकः देशका विभिन्न पालिकामा स्वतन्त्र उम्मेद्वारप्रति मतदाताको राम्रो आकर्षण देखिएको छ । काठमाडौंमा बालेन्द्र शाहले लौरो चुनाव चिह्न लिएपछि सो चिह्नको क्रेज पनि राम्रो देखिन्छ ।...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यसअघि सो वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको थियो ।...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० को जारी मतगणनाको २०० मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो वडामा नेकपा एमालेका उम्मेद्वारलाई बढी मत आएको...
फुङलिङः ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया निर्वाचित भएकी छिन् । एमाले समर्थित स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई उनले १ मतको अन्तरले हराएकी हुन्...
वसन्तपुरः लालीगुराँसको राजधानी तेह्रथुमको लालीगुराँस नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत जनप्रतिनिधि नेपाली कांग्रेसका निर्वाचित भएका छन् । मेयर पदमा कांग्रेसका उम्मेद्वार निवर्तमान मेयर अर्जुन माबोहाङ ५...