हेल्लो, के खोज्न चाहानुहुन्छ?
काँकरभिट्टाः नेपाल भ्रमण वर्षको पहिलो दिन पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने पहिलो टोलीमा संलग्न ५ जना भारतीय नागरिकलाई आज सम्मान गरिएको छ । उनीहरुलाई ढाका...
विराटनगरः नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन विराटनगरको शहीद रंगशालामा भएको छ । उद्घाटन अवसरमा लिइएका तस्बिरहरु
भेडेटारः संस्कृतिविद् इमानसिंह चेम्जोङको जन्मजयन्तीको अवसर पारी धनकुटाको भेडेटारमा उनको शालिकमा माल्यार्पण गरिएको छ । चेम्जोङको जन्म सन् १९०४ को जनवरी १ मा भारतमा भएको थियो...
भेडेटारः भेडेटारमा पुस १५ गतेदेखि शुरु भएको आठौं भेडेटार फुड फेस्टिबलमा भएको साङ्गीतिक कार्यक्रममा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिन्थ्यो । नेपाली तथा हिन्दी गीतमा नाचेर भारतीय...
उदयपुरः नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले आजदेखि ‘राइड टु चौदण्डी’ अभियान कार्यक्रम शुरु गर्ने भएको छ । नगरका ११ स्थानका...
विराटचोकः आजदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु हुँदैछ । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को दशरथ रङ्गशालाका साथै सातै प्रदेशमा भव्य...
भेडेटारः आजदेखि शुरु भएको आठौं भेडेटार फुड फेस्टिबलको उद्घाटनका वक्ताले भेडेटारले प्रदेशको पर्यटकीय विकासमा विशेष महत्व राख्ने बताएका छन् । कार्यक्रममा बोल्दै साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग...
भेडेटारः आठौं फुड फेस्टिबल धनकुटाको भेडेटारमा शुरु भएको छ । ३ दिनसम्म चल्ने सो फेस्टिबलको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारले अब...
विराटचोकः धनकुटाको भेडेटारमा भोलिदेखि आठौँ फुड फेस्टिबल शुरु हुने भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले फेस्टिबल उद्घाटन गर्ने कार्यक्रम रहेको फेस्टिबल आयोजक...
काठमाडौंः नेपाल भ्रमण वर्ष उद्घाटनमा २ करोड खर्च हुने अनुमान गरिएको छ । उद्घाटन समारोह हुने स्थल दशरथ रङ्गशाला सरकारले निःशुल्क उपलब्ध गराउने भएको छ ।...