हेल्लो, के खोज्न चाहानुहुन्छ?
बाराको सिमरामा हिजो भएको झडपको विषयलाई लिएर आज पनि तनाव बढेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले फेरि...
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा मा म्याच फिक्सिङको प्रस्ताव भएको खुलेको छ । एनपीएल खेल्ने खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा काठमाडौं...
महिला च्याम्पियन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ। आर्सनलसँगको खेलमा रियल २-१ गोल अन्तरले पराजित भएको हो। खेलको ४३ औं मिनेटमा...
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार गएराति भएको आगलागीमा स्थानीय इन्द्रकुमार साँवा, राजकुमार...
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात...
क्लाउडफ्लेयरमा हिजो बेलुका आएको प्राविधिक समस्याका कारण विश्वभरका साथै नेपालका पनि धेरै वेबसाइट प्रभावित भएका छन् । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) जस्ता ठूला प्लेटफर्मदेखि विभिन्न...
आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर कृष्ण पक्षको चतुर्दशी तिथि। बाला चतुर्दशी व्रत । तदनुसार सन् २०२५ नोभेम्बर १९ तारिख। शतबीज छर्ने दिन ।...
एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको छ। मंगलबार साँझ क्वालालम्बुरको बुकित जलिल राष्ट्रिय रंगशालामा भएको खेलमा मलेसियासँग नेपाल १-० गोलले पराजित भएको हो।...
रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ...
मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।यस दिन नेप्से...