हेल्लो, के खोज्न चाहानुहुन्छ?
भोजपुरः भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडक खण्डमा ट्याक्टर दुर्घटना हँुदा १ जनाको मृत्यु भएको छ । हिजो राती १० बजे भोजपुरबाट इँटा बोकी बासीखोरातर्फ...
विराटचोकः आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको मेयरमा ३ जनाको नाम सिफारिस गरेको छ । सोमबार बसेको एमाले नगर...
काठमाडौंः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तामा रहेका दलले गठबन्धनका मापदण्ड तय गर्दै बैशाख पहिलो साताभित्र सिट बाँडफाँड गरिसक्ने जनाएका छन् । मंगलबार...
विराटनगरः प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित १ जना भारतीय विद्यार्थीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट...
विराटचोकः नेकपा एमाले धनपालथान गाउँपालिका कमिटीले आसन्न स्थानीय तहको निर्वाचनको लागि अध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिश गरेको छ । गाउँपालिका कमिटीले अध्यक्षमा मुसहरु मण्डलको नाम सिफारिश गरेको...
विराटनगरः एक महिना अघि नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका मेयर दिलीप बगडियालाई एमालेले मेयरको उम्मेद्वार उठाउने भएको छ । एमाले रङ्गेली नगर...
विराटचोकः नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावलक्षित २ वटा सर्कुलर जारी गरेको छ । चुनावमा गठबन्धनमा जोड दिँदै गठबन्धन नगरी उम्मेद्वारी दिनुपर्ने भए केन्द्रको स्वीकृति लिनुपर्ने...
विराटचोकः सुन्दरहरैंचा नगर बाल सञ्जालको ७ नम्बर वडा कमिटी गठन भएको छ । सौगात थापाको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण भएको नगर बाल सञ्जालका अध्यक्ष मदन...
विराटचोकः आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढ्दा चाँदीको...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई दज्र्यानी चिह्न सु–शोभन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी वरिष्ठ नायब...