हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेकपा माओवादी केन्द्रले इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भएको बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ आफूहरूले वक्तव्य नै निकालेर इरानमाथि अमेरिकी आक्रमणको निन्दा गरेको बताए...
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा आएको ‘टेक एन्ड पे’को व्यवस्था संशोधन हुने बताएका छन् । सोमवार प्रतिनिधि सभामा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटका...
कैलालीको धनगढीमा मृत फेला परेकी युवतीको प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । सोमबार बिहान धनगढी उपमहानगरपालिका–२, बैयाबेहडीस्थित आफ्नै कोठामा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ की ३०...
इरानको राजधानी तेहरानबाट ११ नेपाली आइतबार राति मसद पुगेका छन् । इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएपछि उनीहरू करिब ९ सय किलोमिटरको यात्रा पार गर्दै इरानको अर्को...
सरकारले तीन दशकअघि नै विद्युत् उत्पादनसँगै प्रसारण र वितरणमा निजी क्षेत्रको सहभागिताबारे व्यवस्था गरे पनि बल्ल निर्देशिका बनाउन थालेको छ । विद्युत् ऐन, २०४९ मै विद्युत् उत्पादनसँगै...
गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुंगेल ‘सुदर्शन देवकोटा स्मृति पाँचौं राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार-२०८२’ बाट सम्मानित भएका छन् । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार ढुंगेललाई सम्मान...
९ असार, चितवन । चितवनमा हाल सञ्चालनमा रहेको भरतपुर विमानस्थलको धावनमार्ग विस्तार नभए हवाई उडान बन्द हुने सक्ने देखिएको छ । जम्मा १२ सय मिटर मात्रै...
सहिद लखन गाउँपालिका–७ स्थित ढुंगागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुंगागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । गएराति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्ने बताएका छन् । सत्तापक्ष र माओवादीबीच दुई बुँदे समझदारीमा सरकार अध्ययन गरी छानबिन समिति बनाउने...
प्रदेश सरकार खारेजीको निर्णय अधिवेशनबाट सर्वसम्मत रूपमा पारित गरेको काभ्रेको पर्यटकीय नगरी धुलिखेलले संघीयताको धज्जी उडाउँदै दोहोरो नीति अवलम्बन गरेको छ । धुलिखेल नगरपालिकाको बिहीबार सम्पन्न भएको...