हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः गत सोमबार संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई आज सार्वजनिक गरेको छ । मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको...
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको हो । नेपाल...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्य समितिको निर्वाचनको लागि संस्थापन समूहबाट मुख्य ७ पदको लागि उम्मेदवारी घोषणा भएको छ । शनिबार होटल...
विराटचोकः धरानको द राइजिङ क्लबले नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय फुटसल लिग खेल्ने भएको छ । क्लबले प्रदेश १ को प्रतिनिधित्व गर्दै उक्त लिगमा...
विराटचोकः मोरङको सुन्दरहरैँचामा भएको ‘सुन्दरहरैँचा ब्याडमिन्टन च्याम्पियनसिप २०२१’ को उपाधि कर्पोरेटतर्फ जनरल इन्सोरेन्स धरानले हात पारेको छ । जनरल इन्स्योरेन्सका प्रनिस सिंह ठकुरी र सत्यम् सुब्बाले...
विराटचोकः आज अधिकांश विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज भदौ २७ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको...
ओखलढुंगाः ओखलढुंगाको खिजिदेम्बा – ५ ढाडखर्कका ६८ बर्षीय मित्रबहादुर तामाङको धारिलो हतियार खुकुरी र दाउ प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न उनकै भाइ ६७...
खाँदबारीः गत सोमबार सङ्खुवासभाको मादी–१ उमलिङको खोला गाउँमा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा एक जना छिमेकी पक्राउ परेका छन् ।...
विराटचोकः नेपाली महिलाहरूको महान चाड हरितालिका तीज ऋषिपञ्चमीको पूजा गरेर आज विसर्जन हुँदैछ । तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको...
विराटचोकः मोरङ सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ४ बलियामा ६० लाखको लगानीमा लर्ड बुद्ध क्याफे, लङ एण्ड बार सञ्चालनमा आएको छ । शुक्रबार समाजसेवी राजु राईले एक...