हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिग्रिएको अक्सिजन प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आएको छ । बिहीबारदेखि निरन्तर मर्मत भइरहेको सो प्लान्ट मंगलबारदेखि पूर्ण क्षमतामा सञ्चालन...
दमकः झापाको गौरीगञ्ज गाउँपालिका– २ लालमाटीमा प्रहरी चौकी कोरोबारीबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका साढे ५ बजे लागूऔषधसहित सोही स्थानका २५ वर्षीय...
धनकुटाः धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर ३ छिन्ताङका ४२ वर्षीय नारायणकुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको...
इटहरीः सुनसरीको इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजनसहितको ८० शैयाको आइसोलेसन मंगलबारदेखि सञ्चालनमा आएको छ । सीमित व्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइसोलेसन सञ्चालन भएको घोषणा...
विराटचोकः आज २५६५ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिनको सम्झनामा हरेक वर्ष...
विराटचोकः जीपी कोइराला अध्ययन केन्द्र सुन्दरहरैंचा नगर कार्यसमितिमा अश्विन रायमाझी चयन भएका छन् । यसअघि अध्ययन केन्द्रको जिल्ला, प्रदेश र केन्द्रीय समिति रहेकोमा सुन्दरहरैंचा नगरपालिकामा मंगलबार...
विराटचोकः आज कुनै पनि विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छैन । केही मुद्राको विनिमय दर घटेको छ भने केहीको बढेको छ । अमेरिकी डलर, क्यानेडियन...
विराटचोकः कोरोना संक्रमण निको हुनेको दर नेपालमा ७६ दशमलव ६ प्रतिशत रहेको छ । आज ६ हजार ४ सय ४ जना निको भएसँगै निको हुनेको संख्या...
विराटचोकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कोरोना नियन्त्रण, संक्रमितको स्वास्थ्योपचार तथा कालोबजारी नियन्त्रणका लागि सुन्दरहरैंचा नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । माओवादी केन्द्रले नगरमा नगरप्रमुखको नेतृत्वमा...
काठमाडौंः वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालयलाई सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले विज्ञप्ति जारी गर्दै...