हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपालमा कोरोना संक्रमणको दर अघिल्लो साताको तुलनामा गत साता घटेको छ । तर मृत्यु दर भने बढेको छ । अघिल्लो साता अर्थात् बैशाख २६ गतेदेखि...
दमकः झापाको गौरादहमा विवाह गरेको ४ सातामै बेहुलीले पति र सासूलाई गुमाएकी छिन् । गौरादह नगरपालिका–४ खङ्टाका ३३ वर्षीय सन्तोष ताजपुरियाको गौरादह–३ की २५ वर्षीया युवतीसँग...
विराटचोकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमित बिरामीलाई आफैं अक्सिजन व्यवस्थापन गरेर मात्रै अस्पताल आउन अनुरोध गरेको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलले...
विराटचोकः नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । गत २४ घण्टामा थप ८ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५...
विराटनगरः कोरोना संक्रमणका कारण नोबेल शिक्षण अस्पतालमा २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा ५ जना ५० वर्ष भन्दा कम उमेरका छन्...
क्रान्ति गर्दछु भन्छस् तँ आगो जोर्न डराउँछस् ! बाटो खन्दछु भन्छस् तँ ढिस्को फोर्न डराउँछस् ! आँट गर्न नसक्नेले दम्भ नै नगरे भयो ! किन पो...
विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद...
विराटचोकः झापा र उदयपुरबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका ६ बद्री टोलबाट ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ...
काठमाडौंः शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छिन् । प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते...
विराटचोकः नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । गत २४ घण्टामा १ सय ७७ जनाको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको...