कला / साहित्य
संस्कृत भाषाको जनचेतनामूलक गीत ‘मास्कम् धारय’ सार्वजनिक
![](https://nispakshyakhabar.com/wp-content/uploads/2021/08/maskam-dharaya1.jpg)
विराटचोकः धरानका डा. भवानीशङ्कर भट्टराईद्वारा रचित जनचेतनामूलक गीत ‘मास्कम् धारय’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत् गीतकार कृष्णहरि बरालले सो गीत सार्वजनिक गरेका हुन् ।
गीतमा विश्व नेपाली, लोचन भट्टराई, नरेश भुर्तेल, बुनु श्रेष्ठ, सङ्केत अगस्ती, श्रेय अगस्ती तथा साक्षी अगस्थीले गाएका छन् । त्यस्तै यसमा दीपाश्री निरौला, रानु निरौला, फयाश्री निरौला, जीबी चिरन, शिशिर भण्डारी, सङ्केत अगस्ती आदिले अभिनय गरेका छन् ।
सुनसरीको इनरुवा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पिण्डेश्वर विद्यापीठ धरान तथा काठमाडौँमा गीतको छायाङ्कन गरिएको बताइएको छ ।
हेर्नुहोस् गीतको भिडियो ।
Facebook Comment
Banner
विजयीहरुलाई पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रम गरेर समापन गरियो २०२४ को नोवेल फिस्टा
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/448694126_833581442134825_4925992384528460892_n.jpg)
Banner
युरोकप २०२४ को क्वाटरफाइनलमा स्पेन र जर्मनको महाभिडन्त आज, कस्ले मार्ला बाजि ?
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/449985420_1150734656410310_7643280269404394977_n.jpg)
जर्मनीमा जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।
त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।
Banner
भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/Zika_virus-57cbc9dc40a0a1.56695516_0BJgb7bXpG_m6rmwd652d.jpg)
भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login