हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपालमा कोरोना संक्रमण दिनहुँ बढिरहेको छ । अहिलेसम्म विदेशबाट र खासगरी भारतबाट घर फर्कने नेपालीमा संक्रमणको दर उच्च देखिएको छ । त्यसका साथै विदेशबाट आउने...
विराटचोकः प्रहरीले अचेत अवस्थामा फेला पारी अस्पताल लगेकी १ जना महिलाको दाङमा मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा फेला पारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याए...
विराटचोकः आज नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय...
विराटचाेक : नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रमले देशका प्रत्येक नागरिकलाई स्वास्थ्य उपचारमा गुणस्तरीय, सरल र सहज पहँुच पु¥याउने उदेश्यले ल्याएको हो । यो कार्यक्रम योगदान...
काठमाडौंः आज नेपालको जनसंख्या ३ करोड ६ सय ३४ जना पुगेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा आज शुक्रबार मध्याह्न्न नेपालको जनसंख्या ३ करोड ६ सय...
विराटचोकः नेपालमा हिजो अघिल्लो दिनको भन्दा कम संक्रमित फेला परे पनि जिल्ला संख्याको आधारमा भने धेरै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । नेपालमा हिजो ४९...
विराटचोकः सार्क राष्ट्रमा ४ लाख १ सय ७ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । जम्मा संक्रमित ८ लाख ५६ हजार ६ सय ६५ जनामध्ये...
मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैयाको अनुमानित बजेट ल्याएको छ । सञ्चित कोषबाट रु...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । मोरङका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर...
विराटचोकः चितवनका ५० वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनी काठमाडौंमै बस्दै आएका थिए । अस्पतालका अनुसार ती संक्रमितले...