हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः इलाका प्रहरी कार्यालय पथरीमा दरबन्दी भई प्रहरी चौकी अमाही बरियाती मोरङमा कार्यरत प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनले...
विराटचाेक नेपाल कम्युनिस्ट पार्टी एमाले सुन्दरहरैंचाको अध्यक्षमा मातृकाप्रसाद ढकाल चयन चयन भएका छन् । आज विराटचौकस्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठान भवनमा भएको प्रथम नगर अधिवेशनबाट...
इलामः इलामको देउमाई – ५ बारुङका ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आज बिहान...
खोटाङः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ हस्पिटल चोकमा रहेको हरि जोशीको घरमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
तेह्रथुमः तेह्रथुमको म्यान्छयायेम– २ पौँठाकका ३० वर्षीय नेत्रबहादुर लिम्बूको अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान पौने ३ बजे घरदेखि १ किलोमिटर...
धरानः सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १३ सूर्यमार्गबाट गाँजासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साँघुरीगढी गाउँपालिका घर भई हाल सोही स्थानमा...
इनरुवाः सुनसरीको रामधुनी– ६ बकलौरीको भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० वर्षीया नेहरी सदा रहेकी छिन्...
इटहरीः भाटभटेनी सुपरस्टोर इटहरीले इटहरी उपमहानगरपालिकाको प्रकोप कोषमा जम्मा हुने गरी ११ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । भाटभटेनी सुपरस्टोरका प्रवन्ध निर्देशक मीनकुमार गुरुङका तर्फबाट प्रबन्धकद्वय...
विराटचोकः नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । एमालेले...
विराटनगरः चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा प्रदेश नम्बर १ मा १ हजार ८ सय ९ मुद्दा दर्ता हुँदा ९ करोड भन्दा बढी राजस्व संकलन भएको प्रदेश...