हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार...
विराटचोकः आइतबारदेखि मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ४९ हजार ४ सय...
विराटचोकः अथाह सम्भावनाले भरिएको प्रदेशमा स्थापित विश्वविद्यालयले अघि सारेको समुदाय स्तरमा पहुँच विस्तारको क्रममा आइपरेका बाधा अड्चन हटाउन सरकारको तर्फबाट सक्दो सहयोग गर्नुका साथै ऐनको समयानुकूल...
विराटचोकः नयाँ वर्षसँगै श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार आगामी वैशाख १...
काठमाडौंः गायिका समीक्षा अधिकारी र गायक वाङ छिरिङ भोटियाको स्वर रहेको ‘बर्दिबासको घाम’ बोलको लोकगीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द, संगीत, एरेन्ज...
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नवनियुक्त १२ जना...
विराटचोकः आज सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ...
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी बैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेद्वारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले एक...
जनपुरधामः आज हुने अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा शुरु भएको हो ।...
काठमाडौंः आज बिहान ८ बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदै छ । चैत २९ गतेसम्म हुने परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन्...