हेल्लो, के खोज्न चाहानुहुन्छ?
इनरुवाः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ चिरौली चोकंमा को ८ प ४११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...
भद्रपुरः झापाको भद्रपुर–३ किचकबधबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगञ्ज बस्ने २८ वर्षीय श्रवण राय रहेका छन् ।...
विराटचोकः सुन्दरदुलारी उद्योग वाणिज्य संघको पहलमा प्राप्त भएको खोप सुन्दरदुलारीका उद्योगी व्यवसायीहरुलाई आज लगाइने भएको छ । संघका अध्यक्ष किशोर कार्कीका अनुसार जोनसन एण्ड जोनसन खोप...
विराटचोकः आज सबै विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज २४ गतेका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्ककन देशभरबाट सङ्कलन गरी बोर्डले प्रमाणित...
विराटचोकः विश्वकै लामो हिमनदी रहेको अन्टार्टिका महादेश क्षेत्रफलका आधारमा विश्वको पाँचौँ ठूलो महादेश हो । विश्वको झण्डै ९ प्रतिशत क्षेत्रफल ओगटेको यो महादेशको छोटो परिचय यसप्रकार...
विराटचोकः धरानका डा. भवानीशङ्कर भट्टराईद्वारा रचित जनचेतनामूलक गीत ‘मास्कम् धारय’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत् गीतकार कृष्णहरि बरालले सो...
विराटचोकः तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले गाउँपालिकाका उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबार एक दिन...
बिर्तामोडः झापाको झापा गाउँपालिका– २ झापा बजारका ३५ वर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका विकास अग्रवालको...
विराटचोकः विराटनगरमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा राम्रो प्रगति गरेको छ । बैंकले नाफा शतप्रतिशत बढाएको छ भने निस्क्रिय कर्जा आधा घटाएको...