हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः शुक्रबार राति १२ बजेदेखि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।...
विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा र बेलबारीको आयोजनामा भएको लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिताअन्तर्गत आज भएको प्रतियोगितामा सुन्दरहरैंचाका विद्यालयतर्फ हिमाली...
धरानः धरानका नगरप्रमुख हर्कराज साम्पाङले आफूले भनेको नमान्ने हो भने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । आज आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन...
काठमाडौंः सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो...
विराटचोकः बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनामा पनि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । मंसिर महिनामा अधिकतममा १२.१३ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका वाणिज्य...
विराटचोकः अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आइतबार हुने फाइनल खेल करियरको अन्तिम विश्वकप हुने बताएका छन् । अर्जेन्टिनाले मंगलबार सेमीफाइनल खेलमा क्रोएसियालाई ३–० ले हरायो । सन्...
काठमाडौंः सरकारले समयमै काम पूरा नगर्ने १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायको सिफारिशमा प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन...
फिदिमः पाँचथरको फिदिम नगरपालिका–१३ मा आगोले जलेर ९२ वर्षीया सुकमती नेम्वाङको ज्यान गएको छ । फिदिम–१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी नेम्वाङ अँगेना छेउमा सुतेको...
काठमाडौंः निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।...
विराटचोकः आज सुनको भाउ तोलामा ७०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको...