हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः संखुवासभा खाँदबारी–४ सेखाका नरेश गुरुङको घरमा नयाँ ट्वाइलेट बनाउ ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टी ट्याङ्कीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ ।...
विराटचोकः हिजो राति मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । राति पौने ८ बजे...
विराटनगरः नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरबन्दी भएका प्रहरी जवान राजेशकुमार यादव जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । यादवले जेठ महिनामा सम्पादन गरेको उत्कृष्ट...
विराटनगरः मोरङको विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ वर्षीय सञ्जय भन्ने...
विराटचोकः आज अधिकांश विदेशी मुद्राको विनिमय दर घटेको छ । हङकङ डलर र कुबेती दिनारको भने सामान्य भाउ बढेको छ । अमेरिकी डलर, जापानी येन, थाइ...
विराटनगरः लागूऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज १ का...
उर्लाबारीः आफूलाई पत्रकार तथा वन कार्यालयको कर्मचारी बताई काठ मिलमा रकम उठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रतुवामाई नगरपालिका १० बाट उनीहरु पक्राउ...
विराटचोकः आज पनि सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...
बेलबारीः नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले वृक्षरोपण गरेको छ । बेलबारी नगरपालिकाको प्राङ्गणमा फलफूलका बिरुवाहरु रोपेर स्काउटले स्थापना दिवस...
विराटचोकः आगामी २४ घण्टामा प्रदेश नम्बर १ र २ तथा वागमती प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...