हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको...
भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–१४ बिहीबारे बजारस्थित खेममणि तामाङको घरमा आगलागी हुँदा २ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । उनका बुवा र आमा जलेर घाइते भएका...
बेलबारीः राप्रपाबाट मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेद्वार रहेका खेमप्रसाद गौतमको सवारी साधनमा आगजनी भएको छ । आगजनीको अरोपमा प्रहरीले सुन्दरहरैँचा–१२ का सुवास पाण्डेलाई पक्राउ गरेको छ...
विराटचोकः सुन्दरहरैंचाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार विराटचोक आउने भएका छन् । नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटी सचिव सन्तोष...
विराटनगरः नेपाली कांग्रेसले मोरङ जिल्लाभर प्रचारप्रसार अभियानलाई तीव्रता दिएको जनाएको छ । जिल्लाका एक महानगरपालिकासहित १७ वटै पालिकामा नेपाली कांग्रेसका उमेदवारहरुले घरदैलो तथा कोणसभा गरेर प्रचारप्रसार...
विराटनगरः नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ का अध्यक्षका उम्मेदवार हरि भट्टराईले डुबान समस्या निराकरण गर्ने बताएका छन् । वर्षेनी वडाको पश्चिमतर्फ रहेको केशलिया खोलाले डुबान...
धरानः वैशाख ३० गते हुने चुनावमा धरानको वडा नं. ९ का उम्मेदवार रुपेश आचार्यले निम्न आर्थिक अवस्था भएका गर्भवती महिलाहरु पहिचान गरी घरमै पोषणयुक्त खाना पुर्याउने...
धरानः विगतमा निर्वाचनमा होमिएका दलहरुले जितेर गएपछि पहिले गरेका सबै वाचा बिर्सिने गरेका हुनाले लोकतान्त्रिक गठबन्धनले उपमहानगरपालिकाको नेतृत्व सम्हालेमा यस्ता विषयमा ध्यान दिन मतदाताले माग गरेका...
धरानः धरानको भानुचोक, धनकुटे रोड, पुतली लाइन, आचार्य लाइन लगायतका स्थानबाट बुधबार राति १२ बजे १६ बालक र २ बालिका सहित १८ जना सडक बालबालिकाहरूलाई उद्धार...
विराटचोकः नेपाली कांग्रेसबाट सुन्दरहरैंचा ११ मा वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका हरिबहादुर बस्नेतले २५ बुँदे सङ्कल्पपत्र सार्वजनिक गरेका छन् । आफूले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको...