हेल्लो, के खोज्न चाहानुहुन्छ?
दमकः झापाको कनकाई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा उनकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा (भाई बुहारी) कनकाई नगरपालिका–४...
काँकरभिट्टाः झापाको मेचीनगर–८ बाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । विशेष सूचनाको आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको...
विराटनगरः प्रदेश १ सरकार गठनका लागि निर्णायक पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी नेपालकी एकमात्र सांसद निर्मला लिम्बूले आफूलाई मुख्यमन्त्री बाहेक रोजेकै मन्त्रालयको अफर आइरहेको बताएकी...
धनकुटाः धनकुटामा माघ ६ गतेदेखि १६ गतेसम्म प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको शिक्षा उप समिति सदस्य महेश आचार्यले राष्ट्रिय सहकारी बैंक लिमिटेडको लेखा तथा सुपरीवेक्षण समिति सदस्य पदमा उम्मेद्वारी दिएका...
गाईघाटः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ ज्यामिटार मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा २८...
धरानः सुनसरीको धरान उप–महानगरपालिका–९ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१९ का ४३ वर्षीय वीरेन्द्र लिम्बू रहेका...
विराटचोकः विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् रहेको छ । फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक सय ७५ औँ स्थानमा रहेको...
विराटचोकः पाथीभरा स्वतन्त्र महिला समाजको अध्यक्षमा सुनिता पोखरेल ढकाल चयन भएकी छिन् । समाजको छैटौं साधारण सभाले सर्वसम्मत रुपमा उनलाई अध्यक्ष चयन गरेको हो । संस्थाको...
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ सस्तो भएको...