हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ गतेसम्ममा स्थानीय तहले जग्गा वर्गीकरण गरिसक्नुपर्ने बताएको छ । मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै...
विराटचोकः नगरबाल सञ्ंजाल सुन्दरहरैंचाको आयोजनामा ब्लड क्यान्सर पीडितको सहयोगार्थ रकम सङ्कलन कार्यक्रम शुरु भएको छ । सञ्जालले बुधबार सुन्दरहरैंचा नगरपालिकाको कार्यालयबाट रकम सङ्कलन शुरु गरेको हो...
विराटचोकः सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । आज बिहान फेसबुकमार्फत् उनले १३ बुँदामा आफूले सय...
विराटचोकः हिजो राति भएको आगलागीमा परेर मोरङको सुन्दरहरंैचामा आगोले जलेर १ जनाको ज्यान गएको छ । बुधबार राति करिब साढे १० बजे सुन्दरहरैंचा– ११ स्थित बेलेपुरमा...
धरानः नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान सञ्चालन शुरु भएको जनाएको छ । अखिल क्रान्तिकारी प्रदेश...
विराटचोकः सुन्दरहरैँचा नगरपालिकाले विभिन्न प्रकारका व्यवसायहरुको दर्ता÷नवीकरण गर्ने व्यवस्था वडामा नै गर्न वडा सचिवलाई पत्राचार गरेको छ । यसअघि वडाको सिफारिश लिएर दर्ता र नवीकरणका लागि...
विराटचोकः सहकारी विभागले सहकारी संस्थालाई स्थिर सम्पत्तिहरु (घरजग्गा)मा लगानी नगर्न कडा निर्देशन जारी गरेको छ । मंगलबार सूचना जारी गर्दै विभागले तत्काल प्रतिफल हुने साना व्यवसायमा...
टीकापुरः साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचेको खुसीयालीमा सुदूर पश्चिममा आज ओल्के पर्व मनाउने चलन छ । साउन महिनाको अन्तिम दिन र भदौ महिनाको पहिलो दिन...
धरानः धरान उपमहानगरपालिका वडा नं. १० का निर्वतमान वडाध्यक्ष श्रीप्रसाद सुब्बाको निधन भएको छ । साउन २९ गते उच्च रक्तचापका कारण अस्पताल भर्ना भएका सुब्बालाई बीपी...
विराटचोकः गत महिना आईपीओ खुलेर हिजो सूचीकृत भएका ३ वटा जलविद्युत कम्पनीको शेयर कारोबार दोस्रो बजारमा आजदेखि शुरु भएको छ । आज स्पेशल प्रि ओपन सेसनमा...