हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज पाउण्ड स्टर्लिङबाहेका सबै विदेशी मुद्राको विनिमय दर बढेको छ । पाउण्ड स्टर्लिङको विनिमय दर भने २५ पैसा घटेको छ । यस्तो छ नेपाल राष्ट्र...
विराटचोकः नेपालमा आज १ हजार ९ सय १३ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ जना पुगेको छ...
उदयपुरः इलाका प्रहरी कार्यालय बेल्टारले जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ गरेको छ । २०६६ साल जेठ १४ गते जिल्ला अदालत उदयपुरले उनलाई ७...
विराटचोकः आज अधिकांश विदेशी मुद्राको विनिमय दर बढेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गतेका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः धरान–१४ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको कोभिड अस्पताल धरानमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह...
विराटचोकः ४ वर्षपछि नेप्सेले १ हजार ७ सय अंक पार गरेको छ । आज नेप्से परिसूचक १ दशमलव ७२ प्रतिशत अर्थात २८ दशमलव ८९ अंकले बढेर...
विराटचोकः आज मोरङका सबै १७ वटै स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५६ महिला र ९२ जना पुरुष गरी...
विराटचोकः नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जना संक्रमित...
बिर्तामोडः झापाको बिर्तामोड–२ फुलबारी टोलबाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय संजय कुमार राजवंशी, २५ वर्षीय मोहनकुमार ओली,...
विराटचोकः सिरहाको लहान–२ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा धरानमा निधन भएको छ । उनलाई कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।...