हेल्लो, के खोज्न चाहानुहुन्छ?
एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ८० रनमा रोकेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटियो ।...
खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका छन् । राति...
सन् २०२५ को सुरुवाती चार महिनामा ७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अध्यागमन अदालतमा सिफारिस गरिएको छ । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी...
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४.७८ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा ०.१८ विन्दुले सकारात्मक बनेपछि समग्र नेप्से २ हजार ६ सय अंकमा उक्लेर बन्द...
इरानको इस्लामिक रिवोल्यूशनरी गार्ड कोर (आईआरजीसी) का प्रवक्ता इब्राहिम जोल्फगारीले अमेरिकालाई कडा चेतावनी दिएका छन् । उनले अमेरिका अब इरानविरुद्धको युद्धमा सिधै संलग्न भएको दाबी गर्दै...
पूर्वी नवलपरासीस्थित मध्यविन्दु नगरपालिकाले आधारभूत तहमा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू गरी पठनपाठन सुरु गरेको छ । भारतको दिल्लीमा सञ्चालन भइरहेको खुसी पाठ्यक्रम नेपालका विद्यालयमा पनि लागू गर्ने...
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि उच्चस्तरीय पहल जारी रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । संसद्मा परराष्ट्र मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने...
कपिलवस्तु नगरपालिका–८, पश्चिम दोहनीमा ट्याक्टर चिप्लिएर पोखरीमा खस्दा दुई स्थानीयको मृत्यु भएको छ । मबार बिहान करिब ११:३० बजे रोपाइँ गर्न ट्याक्टरमा बसेर जाँदै गरेका पश्चिम बेलहवाकी...
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा...
नेकपा माओवादी केन्द्रले इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भएको बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ आफूहरूले वक्तव्य नै निकालेर इरानमाथि अमेरिकी आक्रमणको निन्दा गरेको बताए...