हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । संक्रमितको संख्या ५० लाख १८ हजार ३४ जना पुगेको हो । पछिल्लो २४ घण्टामा...
विराटचोकः पूर्वसहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर १९ मिनेट जाँदा...
विराटचोकः आज अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज भदौ ३१ गतेको लागि विदेशी मुद्राको विनिमय दरः
काठमाडौः निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको हो...
धरानः धरानका ७० वर्षीय कोरोना संक्रमितको उपचारको क्रममा कोभिड अस्पताल धरानमा मृत्यु भएको छ । धरान–१७ निवासी उनी भदौ २७ गते सो अस्पतालमा भर्ना भएका थिए...
विराटचोकः जंगलमा निगुरो टिप्न गएका सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का ५० वर्षीय कालीबहादुर लिम्बूको रुखको हाँगाले लागेर मृत्यु भएको छ । घटना आज बिहान अन्दाजी...
विराटचोकः मोरङको सुन्दरहरैंचामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ जना महिला र १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...
विराटचोकः आज नेपालमा १ हजार ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ जना...
बेलबारीः बेलबारीका ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माका अनुसार भदौ २८ गते स्वाव संकलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको...