हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । दाहाल...
काठमाडौंः यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि थप विवरण बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिभुवन विमानस्थल गएका छन् । आज दिउँसो १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने...
विराटचोकः आज सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
पोखराः काठमाडौंबाट आएको यति एयरलाइन्सको विमान पोखरा विमानस्थलमा दुर्घटनामा परेको छ । विमानस्थलमा धुवाँको मुस्लो देखिएको स्थानीयले बताएका छन् । थप विवरण आउन बाँकी छ ।...
काठमाडौँः ‘स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आज आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन...
विराटचोकः थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण...
विराटचोकः शुक्रबार सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित खण्डकाव्य ‘किनारीकृत माइली’ विमोचन भएको छ । कृति विमोचनको औपचारिक कार्यक्रम शुरु हुनुपूर्व...
विराटचोकः न्यायिक समितिको कामलाई सहज बनाउन र न्यायिक समितिमा पुग्नुभन्दा अगाडि नै वडामा विवाद मिलाउने मेलमिलापकर्तालाई पुरस्कृत गरिने सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले बताएका छन् ।...
विराटचोकः सुन्दरहरैंचाको सामाजिक संस्था आशा नेपालको आयोजनामा भएको सिलाइकटाइ तालीमका २९ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले...
झुम्काः झुम्का जेसीजको नेतृत्व पहिलो पटक महिलाको काँधमा गएको छ । वर्ष २०२३ का लागि कमला कार्की थापा सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । झुम्का जेसीजले...