हेल्लो, के खोज्न चाहानुहुन्छ?
बिर्तामोडः झापाको अर्जुनधारा–४ साहसी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
विराटनगरः मोरङको रंगेली नगरपालिका–१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका क्रममा श्रीमती ३१...
फिदिमः पाँचथरको फालेलुङ गाँउपालिका–७ बिदिनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार रातीको वर्षाका कारण...
मुढे शनिश्चरेः संखुवासभाको धर्मदेवी नगरपालिकामा सञ्चालित सहकारी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम र अपांगता भएका व्यक्तिहरुका लागि सञ्चालन गरिएको पशुपालन सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ ।...
इटहरीः सुनसरीको इटहरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना साइकलयात्रीको मृत्यु भएको छ । इटहरी– १७ पकली चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको...
भेडेटारः पूर्वको पर्यटकीय नगरी धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा स्काइ वाक बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मङ्गलबार बसेको नेपाल...
चतराः बिहीबार सुनसरी चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै...
विराटचोकः अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत सुन्दरहरैंचाका बालबालिकालाई नेतृत्व विकाससम्बन्धी तालीम दिइएको छ । समावेशी बाल क्लब\ सञ्जालका लागि आयोजित तालीममा बाल सञ्जालका प्रतिनिधि तथा अपाङ्गता...
विराटचोकः भोलि र पर्सि धरानमा हुने प्रदेशस्तरीय अन्तर नगरपालिका तेक्वान्दो प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाबाट सहभागी हुने खेलाडीलाई विजयको शुभकामनासहित बिदाइ गरिएको छ । सुन्दरहरैंचा नगरपालिकाको प्राङ्गणमा...
काठमाडौंः चर्चित गायक खुमन अधिकारी र शान्तिश्री परियारले तीज गीत ‘थरी थरी भोले’ बजारमा ल्याएका छन् । जसमा गोपाल जीएम, नरेश खाती, रुपी सिंन्जाली र प्रेमा...